३० दिने अभ्यास

Lesson 4.0 – Etiquette – शिष्टाचार

Learn English in Nepali Language. Complete English Learning Platform For Nepali Student. Learn About English Consonants in This Chapter.

Greetings – अभिवादन

 

आफुभन्दा ठुला ब्यक्तिसित भेत्घाट गर्दा ” नमस्कार्, नमस्ते्, दर्शन्, ढोग् गरे” जस्ता शब्द हरुले अभिवादन टक्राउछौ र अभिवादन को उत्तर स्वरुप “आशिर्वाद्, भाज्ञमानि, चिरन्जिइ भएश््” भनेर आफुसरह वा आफुभन्दा सानुलाई अभिबादन फर्काउछौ ।

त्यसै गरी बिहान होश या राति, जुनसुकै बेलामा पनि अभिवादन गर्ने गर्छौ । बिहान, अपराहन्न, वा साझ को बेला अभिवादन गर्दा, पहिले Good – गुड् शब्द राखेर morning – बिहानि, afternoon – दिउसो र evening – साझ राखिन्छ भने राती को समय मा भन्दा good night – शुभ रात्री , good day – शुभ बिहानी भनेर अभिवादन गर्ने गरिन्छ ।

 

तल दिएका केहि उदाहरण हरु हेर्नुहोश :

दिन को पहिलो १२:०० am देखी बिहान को ११:५९ am सम्म अभिवादन गर्दा Good Morning  प्रयोग गर्ने गरिन्छ । जस्तै

शुभप्रभात बाबा!  –   Good Morning, Dad!

शुभप्रभात साथी!  –   Good Morning, Friend!

 

दिउसो को १२:०० pm देखी दिउसो को ५:०० pm सम्म अभिवादन गर्दा Good Afternoon प्रयोग गर्ने गरिन्छ । जस्तै

 शुभअपराहन्न बाबा!   –  Good Afternoon, Dad!

शुभअपराहन्न साथी!   – Good Afternoon, Friend!

 

साझ को ५:०० pm देखी साझ को ८:०० pm सम्म अभिवादन गर्दा Good Evening प्रयोग गर्ने गरिन्छ । जस्तै

शुभसन्ध्या दाजु!  –   Good Evening, Brother!

शुभसन्ध्या दिदि!  –   Good Evening, Sister!

बिहानको को ५:०० am देखी साझ को ५:०० pm सम्म अभिवादन गर्दा Good Day प्रयोग गर्ने गरिन्छ । जस्तै

शुभदिन छोरा!  –   Good Day, Son!

शुभदिन छोरि!  –   Good Day, Daughter!

 

राती को ८:०० pm देखी राती को ५:०० pm सम्म अभिवादन गर्दा Good Night प्रयोग गर्ने गरिन्छ । जस्तै

शुभरात्री काका!  –   Good Night, Uncle!

शुभरात्री काकी!  –   Good Night, Aunt!

 

राती को ८:०० pm देखी राती को ५:०० pm सम्म अभिवादन गर्दा Good Night प्रयोग गर्ने गरिन्छ । जस्तै

शुभरात्री काका!  –   Good Night, Uncle!

शुभरात्री काकी!  –   Good Night, Aunt!

कसै सँग छुटिएको समयमा गरिनेरी अभिबादन हरु Good Bye, Bye, See You इत हुन् । जस्तै

बिदा आमा!  –  Goodbye Mom!

फेरी भेटौला    –   See You!

भोली भेटौला   –   See You, Tomorrow! 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn English in Nepali Language. Complete English Learning Platform For Nepali Student. Learn English Language in Nepali.


Contact Info:

Call Us: 025-580812
Mobile: +977- 9813478383
Esewa: +977- 9813478383
Email: info@masikalam.com

Copyright © 2017 Masikalam Learning Platform by Nxtechnp Pvt. Ltd. www.nxtechnp.com

To Top
error: तपाइलाई अधिकार छैन ।