३० दिने अभ्यास

प्रयोग मा आउने विशेषण – Useful Adjectives

बिशेषण Adjectives  शब्द हरु को प्रयोग केहि चिज वा बस्तुको गुणहरूको वर्णन  गर्नका लागी प्रयोग हुने गर्दछ । यस्को बारेमा अर्को पाठ्मा हामी बिस्तारमा जानकारी लिनेछौ ।  अङ्रेजी मा धेरै जसो प्रयोग मा आउने शब्द हरु तल दिइएको छ


Expensive (एक्स्पेन्सिब ):  महँगो – Mahango (यस्लाई कसरी बाक्य मा प्रयोग गर्ने ? तल हेर्नुहोश:)

This book is expensive (दिस बूक इज एक्स्पेन्सिब .) – यो किताब महँगो छ ।

Easy (इजि ):   सजिलो  – Sajilo (यस्लाई कसरी बाक्य मा प्रयोग गर्ने ? तल हेर्नुहोश:)

This Problem is very easy (दिस् प्रब्लम् इज् भेरी इज्जी .) – यो समस्या धेरै सजिलो छ

अङेजिमा very(भेरी), so (सो), र too टु को प्रयोग बाक्यमा धेरै जसो गरिन्छ । यो तीन शब्द को अर्थ (धेरै) (एक्दमै) हो, तर पनि यस्को अङेजिमा छुट्टा छुट्टै अर्थ लाग्ने गर्दछ । यो तीन शब्द को भिन्नता हरुको बारेमा हामी पछिल्लो पाठ हरु मा पढ्नेछौं ।

Smart (इस्मार्ट ): फुर्तिलो/विवेकी  (यस्लाई कसरी बाक्य मा प्रयोग गर्ने ? तल हेर्नुहोश:)

Krishna is very Smart. (कृष्ण इज् भेरी इस्मार्ट । ) – कृष्ण एक्दमै विवेकी छ

 


त्यसै गरी अरु प्रयोग मा आउने शब्द हरु तल दिइएको छ  :

Cheap (चिप )  : सस्तो – Sasto

Clean (क्लिन ): सफा  – Safaa

Dirty (डर्टी ): फोहोर  – Fohor

Far (फार ):  टाडा – Taadaa

Near (नियर ) :  नजिक  – Najik

Hot (हट ):  तातो  – Taato

Cold (कोल्ड ):  चिसो  – Chiso

Hard (हार्ड ):    गाह्रो  -Gaaro

Easy (इजि ):   सजिलो  – Sajilo

Beautiful  (बिउटिफुल ):   – सुन्दर – Sundar (केटी वा अरु कुनै बस्तु लाई जनाउदा )

Handsome (ह्यान्ड्सम ):   – सुन्दर – Sundar (केटा लाई जनाउदा  )

Cheerful (चियर्फुल ):  हँसमुख – Hashmukh

Smart (इस्मार्ट ): फुर्तिलो  – Furtilo , विवेकी

Awesome (असम ) : अति उत्तम – Ati Uttam

Gorgeous(गर् जियस् ):  शानदार -saandaar

Awful (औफुल ):   डरलाग्दो – Darlaagdo  , भयानक – Bhayaanak

Miserable  (मिजेरेबल ):    दुःखी   -Dukhi,    दयानिय – Dayaaniya

Happy  (ह्यप्पी ):  खुशी – khusi

Sad  (स्याड ): दुःखी – Dukhi

Comfortable  (कम्फर्टेबल ):  आरामदायक – Aaraamdaayak

Uncomfortable (अन्कम्फर्टेबल ):  असहज- Asahaj

Right  (राइट ):  सही – Sahi

Wrong  (रङ ):  गलत  – Galat

Clever  (क्लेबर ):   चतुर – Chatur  ,    बाठो  –  Baatho

Foolish  (फुलिश ):   मुर्खा – Murkha

Truth (त्रुथ) :   सही – Sahi

Lie  (लाई):  झुटो – jhuto

 


 

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Learn English in Nepali Language. Complete English Learning Platform For Nepali Student. Learn English Language in Nepali.


Contact Info:

Call Us: 025-580812
Mobile: +977- 9813478383
Esewa: +977- 9813478383
Email: info@masikalam.com

Copyright © 2017 Masikalam Learning Platform by Nxtechnp Pvt. Ltd. www.nxtechnp.com

To Top
error: तपाइलाई अधिकार छैन ।